अमेरिका / क्यानडा « Khabarhub

सिरियाको राजनीतिक समाधानबारे ब्लिन्केन र जोर्डन समकक्षीद्वारा छलफल

अमेरिका - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनका विदेशमन्त्री अयमान सफादीसँग आज वाशिंगटनमा भेट गरेका छन्। सो अवसरमा उनीहरूले सिरिया र प्यालेस्टाइन दुवैको राजनीतिक समस्या समाधानबारे छलफल गरेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्तिमार्फत् जनाएका छन् । 'विदेशमन्त्री ब्लिन्केनले सिरियामा राजनीतिक समाधान र इजरायल-प्यालेस्टाइन द्वन्द्वको द्वीपक्षीय समाधानको समर्थनमार्फत यस क्षेत्रमा स्थायित्वका लागि अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि…