Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको अफगानिस्तानको राजदूतावास आगामी साताहरुमा बन्द हुने भएको छ । गत वर्षको अगष्ट महिनामा अफगानिस्तानमा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि पूर्ववर्ती प्रशासनले नियुक्त गरेका राजदूत र कर्मचारीले आगामी केही साताको अवधिमा उक्त दूतावास बन्द गर्न लागेका हुन् । यसबारे अमेरिकी प्रशासनले दूतावासलाई जानकारी दिइसकेको बताइएको छ । तालिबानले…