Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ८ लाख…