Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग युक्रेनमाथि जारी रुसी आक्रमणबारे छलफल गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्ताका क्रममा युक्रेनमाथि आक्रमण गरेको रुसलाई जवाफदेही बनाउने विषयमा छलफल भएको जनाइएको छ । दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने…