Live on
Your Voice, Your Power
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचारप्रसार गरेको कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा हात झिकेपछि ट्रम्पलाई झड्का लागेको छ । निर्वाचनमा धाँधली भएको आरोपसहित अदालत पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा वकालत गर्न कानुन व्यवासायी फर्मले हात झिकेको हो । ट्रम्पले चुनाव हारेपछि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार कानुन व्यवसायी…