अमेरिका / क्यानडा « Khabarhub

अमेरिककी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति जिनपिङबीच टेलिफोन वार्ता

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो । दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो । व्यापार, जासुस र कोभिडलगायतका…