अमेरिका / क्यानडा « Khabarhub

भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानूनी : अमेरिकी अदालत

वाशिङ्टन- अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो । हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी अक्टोबर महिनासम्म मात्र कायम रहने जनाएको…