अमेरिका / क्यानडा « Khabarhub

अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु

काठमाडौँ- अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएको छ । बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन् ।…