अमेरिका / क्यानडा Archives | Page 81 of 171 | Khabarhub Khabarhub

ट्रम्पलाई अर्को झड्का, मत बदर सम्बन्धी मुद्दा सर्वोच्चबाट खारेज

काठमाडौँ- राष्ट्रपतीय चुनावमा पराजय भएर पनि हार अस्वीकार गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ । मत बदरको माग दाबीसहित टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी…