Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् । 'थ्याङस्गिभिङ डे'पछि कोरोनाको सङ्क्रमण बढेकाले क्रिसमसपछि संक्रमण झन् बढ्ने फाउचीको चेतावनी छ । क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने र त्यो नयाँ लहर ल्याउने कारक बन्न सक्ने उनले चेतावनी दिएका छन् ।…