अमेरिका / क्यानडा Archives | Page 86 of 174 | Khabarhub Khabarhub

नोभेम्बरमा दुई लाख ४५ हजार अमेरिकीले रोजगारी पाए

एजेन्सी- कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका बाबजुद नोभेम्बरमा २ दुई लाख ४५ हजारले रोजगारी पाएका छन् । यद्यपि अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका…