अमेरिका / क्यानडा « Khabarhub

उत्तर कोरियाली शासक किमका भतिजा सीआईएको नियन्त्रणमा

काठमाडौँ- उत्तर कोरियाली शासक किम जोङ उनका भतिजा किम हान सोललाई अमेरिकाको जासुसी एजेन्सी सीआईएको नियन्त्रणमा लिएको छ । बेलायती अखबार द सनका अनुसार किम हान सोललाई अमेरिकी जासुसी एजेन्सी सीआईएले आफ्नो सुरक्षा घेरामा राखेको हो । उनलाई के कति कारणले सीआइएले नियन्त्रणमा  लियो भन्ने केही खुलाइएको छैन । सीआईएले समेत यसबारे केही खुलाएको छैन…