अमेरिका / क्यानडा Archives | Page 99 of 177 | Khabarhub Khabarhub

अमेरिकामा राष्ट्रपतीय चुनावको मतदान सम्पन्न, मतपरिणाम आउन सुरू

काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ९ राज्यको मतपरिणाम…