एसिया « Khabarhub

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात् कर वा शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी समाचार एजेन्सी मेहरका अनुसार होर्मुज हुँदै आवतजावत गर्न अनुमति पाउने देशका जहाजबाट समुद्री सेवाबापत शुल्क लिइनेछ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता हसन काशकावीका अनुसार शुल्कको बदलामा जहाजलाई समुद्री सेवा, सुरक्षा र बीमालगायतका…