एसिया « Khabarhub

म्यानमारमा सूचीको पार्टीलाई बहुमत

म्यानमार – म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो । उनको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ । निर्वाचनमा कुल पाँच हजार ६३९ जना उम्मेदबार मध्ये सूचीको…