Live on
Your Voice, Your Power
एजेन्सी- यमनको अन्तर्राष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहबीच एक हप्ताभित्रमा संयुक्त सरकार बन्ने भएको छ । साउदी अरब नेतृत्वको गठबन्धनका अनुसार वर्तमान् सरकार र एसटीसी समूहका कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका छन् । दुबै पक्षको बराबर प्रतिनिधित्व…