एसिया « Khabarhub

तालिवानसँगको शान्ति वार्ताका लागि अफगान सरकारका प्रतिनिधी कतारमा

एजेन्सी- अफगानिस्तानको सरकारी वार्ता टोली तालिवान समूहसँगको शान्ति वार्ता गर्न कतारको दोहा प्रस्थान गरेको छ । अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिवान समूहसँग  सरकारले वार्ता गर्न लागेको हो । मूलतः मार्चमा सुरु हुने भनिएको वार्ता दुबैतर्फका  कैदीहरूको आदानप्रदानको विवादका कारण बारम्बार पछि धकेलिएको थियो । अफगानिस्तान द्वन्द्वमा कम्तीमा…