Live on
Your Voice, Your Power
एजेन्सी- कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका स्वामित्वमा रहेको पीस टीभी र पीस टीभी उर्दू-टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाचले ३ लाख पाउन्ड जरिवाना गरेको छ। ती च्यानलबाट घृणा, हिंसा र आतंकवादलाई उक्साउने सामाग्री प्रसारण गरेको आरोप लगाउँदै मिडिया वाचले जरिवाना गरेको हो । पीस टीभीको होल्डिङ कम्पनी लर्ड कम्युनिकेसनलाई १ लाख पाउण्ड जरिवाना गरिएको छ भने…