एसिया Archives | Page 116 of 148 | Khabarhub Khabarhub

१ सय १२ वर्षीया वातानाबेको नाममा ‘विश्वकै वृद्ध व्यक्ति’को रेकर्ड

टोकियो– जापानका चितेत्सु वातानाबेले सबैभन्दा लामो समय बाँच्ने पुरुषको कीर्तिमान बनाउन सफल भएका छन् । फेब्रुअरी १२ का दिन ११२ वर्ष ३४४ दिन उमेर पुगेका उनलाई विश्व कीर्तिमानको अभिलेख राख्ने गिनिज बुक अफ वल्र्ड रेकड्र्सले सबैभन्दा बृद्ध व्यक्तीको सूचीमा दर्ता गरेको हो । उनी बसोबास गर्ने जापानको निगितास्थित एक ज्येष्ठ नागरिक स्याहार केन्द्रमै पुगी उनलाई…