एसिया « Khabarhub

कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई उत्तर कोरियामा मृत्युदण्ड

काठमाडौं– उत्तर कोरियाले कोरोनाविरुद्धको नियम पालना नगर्ने दुई सरकारी अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ। कोरोना प्रकोपबीच चीनको सीमाबाट सामान निर्यात नगर्ने सरकारको निर्णयविरुद्ध काम गरेपछि दुई सरकारी अधिकारीहरुलाई मृत्युदण्ड दिइएको समाचार संस्था एपीले जनाएको छ। यसबीचमा उत्तर कोरिया कोरोनाविरुद्धको नियम पालना गराउन कडा रुपमा प्रस्तुत भएको पनि बताइएको छ। उत्तर कोरियाले विभिन्न क्षेत्रमा लकडाउन कायम…