Live on
Your Voice, Your Power
काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ७१४ जनाको मृत्यु भएको छ भने १ लाख ५० हजार ४९० जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३२९ जनाको मृत्यु भएको छ । त्यहाँ ५९ हजार ८५४ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २२७ जनाको मृत्यु भएको…