एसिया Archives | Page 119 of 152 | Khabarhub Khabarhub

अलेप्पो प्रान्तका अधिकांश भूभाग सिरियाली सेनाको कब्जामा

अंकारा– टर्की र रुसबीच सिरियामा जारी युद्धबारे वार्ता हुनुअघि सिरियाली सेनाले उत्तरी प्रान्त अलेप्पोमा रहेको विद्रोहीको नियन्त्रित अधिकांश भूभाग फिर्ता गरेको छ । अलेप्पो प्रान्तको उत्तर पश्चिमी क्षेत्रमा विद्रोहीको कब्जामा रहेको भूभाग रुसी वायुसेनाको बमबारी र इरानी लडाकुको सहयोगमा सिरियाली सेनाको व्यापक कारवाहीपछि फिर्ता लिएको हो । बेलायतमा रही सिरियाली युद्धको अनुगमन गरिरहेको समूहका अनुसार…