एसिया Archives | Page 119 of 152 | Khabarhub Khabarhub

जिल्ला न्यायाधीशको गोली हानी हत्या

काबुल– अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकुको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए । प्रान्तीय सरकारका अनुसार तालिबान लडाकु…