एसिया « Khabarhub

कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ थाइल्याण्डको चेतावनी

काठमाडौं– थाइल्याण्डले कम्बोडियासँगको तनाव ‘युद्धमा परिणत हुनसक्ने’ चेतावनी दिएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथान वेचायाचाइले यस्तो चेतावनी दिएका हुन् । शुक्रबार दुई मुलुकबीचको तनाव दोस्रो दिन पनि जारी रहेका बेला थाई नेताको यस्तो चेतवानी आएको हो । बिहीबार शुरु भएको पछिल्लो तनावका क्रममा हालसम्म १६ जनाको ज्यान गइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार…