एसिया « Khabarhub

बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बाँदरको एउटा बच्चाको भिडियोले यतिबेला विश्वभरको ध्यान केन्द्रित गरेको छ । जापानको चिडियाखानामा राखिएको उक्त बच्चा अरु बाँदरसँग घुलमिल हुन खोज्छ तर उसलाई अरु बाँदरले आफ्नो हुलबाट धपाउँछन् । त्यसैक्रममा ज्यान जोगाउन उ भागेर खेलौनाको शरणमा पुग्छ । आमा ठानेर बाँदरको बच्चा खेलौनासँगै लुटपुटिन्छ । खासमा सन् २०२५ को जुलाई २६…