एसिया « Khabarhub

कोरोना भाइरस संक्रमित फिलिपिनो राजदूत क्याटल्लाको मृत्यु

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदूत बर्नदिता क्याटल्लाको मृत्यु भएको छ । फिलिपिन्सको वैदेशिक मामिला विभागले एक विज्ञप्ति जारी गर्दै ६२ वर्षीया राजदूत क्याटल्लाको भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । क्याटल्ला २७ वर्षदेखि त्यहाँको कूटनीतिक सेवामा थिइन् । क्याटल्लाको मृत्युले लेवनान र फिलिपिन्सम ठूलो क्षति पुगेको त्यहाँका अधिकारीले बताएका छन् ।…