Live on
Your Voice, Your Power
इरान- इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ। इरानी हेल्थ एक्सपर्ट र कोभिड १९ टास्क फोर्सका सदस्य एसहान मुस्तफावीले इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको बताएका हुन् । उनका अनुसार भाइरसबाट संक्रमित भएकाहरुको संख्या इरानमा करिव डेढ करोड छ। उनले कोरोनाको दोश्रो लहर आएको इरान पहिलो देश हुनसक्ने बताएका छन् । मुस्तफाबीले एक…