Live on
Your Voice, Your Power
जापान– जापानका नवघोषित सम्राट नारुहितोले विश्व शान्तिका लागि सहकार्य गर्न आह्वान गरेका छन् । तीन दिन अघि सम्राटको गद्दी आरोहण गरेपछिको पहलो सम्वोधनका क्रममा सम्राट नारुहितोले विश्व शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायसँग हातमा हात मिलाएर अगाडी बढ्न चाहेको बताए । जापानका १२६ औँ सम्राट ५९ बर्षीय नारुहितोले राजधानी टोकियामा रहेको राजदरबारको बार्दलीबाट सम्बोधन नरेका थिए ।…