एसिया Archives | Page 143 of 147 | Khabarhub Khabarhub

कोरियाको चामत्कारिक विकास, नेपाललाई उदाहरण हुनसक्छ

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले प्रत्येक सार्वजनिक कार्यक्रममा उठाउने एउटै मुद्दा हो, ‘विकास र समृद्धि’। सबैले देशलाई चाँडै समृद्ध बनाउने दाबी गरिरहँदा त्यसको ठोस कदम चाँही चालेको पाइँदैन । तर, छोटो समयमै युद्ध, अस्थिर राजनीतिबाट गुज्रिएको नेपालको असल मित्रराष्ट्र दक्षिण कोरियाले गरेको प्रगति नेपालका लागि उदाहरण बन्नसक्छ…