एसिया Archives | Page 144 of 147 | Khabarhub Khabarhub

हनोईमा शुरु भयो ट्रम्प–किम शिखर वार्ता

हनोई– भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो पटकको शिखर वार्ता शुरु भएको छ । उनीहरुबीच हनोईमा रहेको सोफिटल लेजेण्ड मेट्रोपोल होटेलमा एक्लाएक्लै भेटवार्ता भएको हो । पछि उनीहरुले सँगै बेलुकीको खाना खाएका थिए । उनीहरुबीचको शिखर वार्ताले बिहीबार पनि निरन्तरता पाउने जनाइएको छ । उनीहरुको भेटवार्तामा…