एसिया « Khabarhub

इरानमा कोरोना भाइरसका कारण सांसदसहित २ सय १० जनाको मृत्यु

तेहरान– इरानमा कोरोनाभाइरसको संक्रमण भएका एकजना सांसद्को मृत्यु भएको छ । गत साता संसद्मा निर्वाचित मोहम्मद अली रामजानी दस्तकको मृत्यु भएको हो । उनलाई गतसाता मात्र कोरोनाभाइरसको संक्रमण लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरोनाभाइरसका कारण इरानमा हालसम्म २ सय १० जनाको ज्यान गइसकेको छ ।…