Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिरहेका बेला अहिले फेसबूकको एउटा पोस्ट निकै भाइरल भइरहेको छ । पाकिस्तान आम्र्ड फोर्स नामक फेसबूक पेजको पोस्ट भाइरल भइरहेको हो । पोस्टमा हालै पाकिस्तानमा पक्राउ परेका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दनका छोरालाई पाकिस्तानका तर्फबाट सानो बन्नी भन्ने शब्दले सम्बोधन गरिएको छ । निकै मायालु शैलीमा लेखिएको पोस्टमा अभिनन्दनका छोराले अब…