एसिया « Khabarhub

म्यानमार र थाइल्यान्डमा शक्तिशाली भूकम्प, दुवै देशमा जनधनको ठूलो क्षति

काठमाडौं- थाइल्यान्ड र छिमेकी म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। यो भूकम्पका कारण म्यानमारमा पनि ठूलो क्षति भएको छ । समाचार एजेन्सी एपीका अनुसार, अमेरिकी जियोलोजिकल सर्भे र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले यो भूकम्पको केन्द्र म्यानमार रहेको जनाएका छन् । थाइल्यान्डका कयौँ भागमा भूकम्पको कडा झट्का महुसस गरिएको छ ।…