Live on
Your Voice, Your Power
बैंकक- राजतन्त्रको आलोचना गरेको आरोपमा जेल परेका थाइल्यान्डका एक वकिल अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित भएका छन् । अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सुधारका लागि गरेको प्रयासको कदरस्वरूप अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित भएका हुन् । यस वर्ष जोखिममा रहेका मानव अधिकार रक्षकहरूका लागि ‘फ्रन्टलाइन डिफेन्डर्स पुरस्कार’ एसिया–प्यासिफिक क्षेत्रका ४० वर्षीय अर्नोन नाम्पालाई दिने निर्णय गरिएको पुरस्कार निर्णायक समितिले जनाएको…