एसिया Archives | Page 29 of 152 | Khabarhub Khabarhub

दक्षिण कोरियामा १९ हजार कोरोना सङ्क्रमित थपिए

काठमाडौँ- दक्षिण कोरियामा पछिल्लो २४ घण्टाको समयावधीमा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा १९ जनाले बढेर ५०८ पुगेको छ । सङ्क्रमणको…