एसिया « Khabarhub

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट

बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुन् । तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फर इन्टरनेसनल कोअपरेसन (बीआरआई) को बैठक बस्नुअघि उनीहरूबीच भेटवाता भएको हो । बीआरआईको बैठक बेइजिङमा मङ्गलबारदेखि सुरु हुँदैछ । सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार…