Live on
Your Voice, Your Power
बैंकक- म्यान्मारमा द्वन्द्व बढ्दै गएपछि दुई सयभन्दा धेरै थाई नागरिकलाई उद्धार गरिएको छ । थाई विदेश मन्त्रालयका अनुसार म्यान्मारमा फसेका २ सय ६६ जना थाई नागरिकलाई चीनको बाटो हुँदै उद्धार गरिएको हो । सन् २०२१ मा सैन्य कूमार्फत् सत्तामा आएका म्यान्मारको सैनिक सरकारले पछिल्लो समय विद्रोहीविरुद्ध महत्वपूर्ण भूभागहरु गुमाउँदै गएको छ । थाई विदेश मन्त्रालयले…