एसिया « Khabarhub

टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौं- टर्कीमा बुधबार दिउँसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्पका कारण टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलसहितमा ठूला भवनहरू हल्लिएका छन् । समाचार अनुसार यो भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ४९ मिनेटमा गएको हो । यस भूकम्पको केन्द्रबिन्दु इस्तानबुलस्थित सिल्भ्री क्षेत्रस्थित मार्मरा सागरको तटमा रहेको छ । टर्कीको विपद् तथा आपत्कालीन…