Live on
Your Voice, Your Power
काठमाडौं– आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो । आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशी र संगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका…