एसिया Archives | Page 38 of 147 | Khabarhub Khabarhub

साउदी पाठ्यक्रममा योगलाई पनि समावेश गरिने

काठमाडौं– साउदी अरबमा चाँडै योगलाई विद्यालय पाठ्यक्रममा समावेश गरिने भएको छ । शारीरिक एवम् मानसिक हिसाबमा फाइदाजनक रहेकाले योगलाई साउदी पाठ्यक्रममा समावेश गर्न लागिएको साउदी योग समितिकी अध्यक्ष नउफ अल मरावीले जनाएकी हुन् । साउदी शिक्षा मन्त्रालयसँगको समन्वयमा योगलाई पाठ्यक्रममा समावेश गर्न लागिएको उनको भनाइ छ । बहुआयामिक फाइदा रहेका कारण यसलाई पाठ्यक्रममा समावेश गर्ने…