एसिया Archives | Page 41 of 147 | Khabarhub Khabarhub

अब विश्वले बुझ्ने छ भुटान

‘चट्याङको देश’ उपमा पाएको भुटान। दक्षिण एसियामा अवस्थित यो सानो मुलुक संसारका धेरै लागि अपरिचित नै छ। तर, भुटान पुग्ने भने त्यहाँ पुग्ने बित्तिकै लोभिने गरेका छन्। हो, त्यसै भुटानका धेरै स्थान र महत्त्वका बारे धेरै वर्षपछि संसारका थुप्रै मानिस जानकार हुन सक्नेछन्। ६० वर्षको अन्तरालमा ‘ट्रान्स भुटान ट्रायल ’ फेरि खुला हुँदैछ। क्यानडा भुटान…