एसिया Archives | Page 42 of 147 | Khabarhub Khabarhub

कतारमा एकैदिन ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिए

दोहा– नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्र रुप लिएको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ४ हजार १६९ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५७३ समुदायभित्रकै संक्रमित हुन् भने ५ सय ९६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७८ हजार ६९८ पुगेको…