Live on
Your Voice, Your Power
हनोई- भियतनाममा लागूपदार्थ तस्करी गरेको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागूपदार्थसम्बन्धी कानूनहरू छन् र यसबारे सुनुवाइ एवम् अन्य अदालती प्रक्रिया अत्यन्त गोप्य तरिकाले हुने गरेको छ । सरकारी मिडियाले जनाएअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ…