एसिया Archives | Page 46 of 147 | Khabarhub Khabarhub

आक्रमणबाट बाँचेका इराकी प्रधानमन्त्रीले गरे शान्ति वार्ताको आह्वान

एजेन्सी- इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीले आइतबार आफ्नो आधिकारिक निवासलाई लक्षित गरी ड्रोनद्वारा गरिएको हत्या प्रयासको आलोचना गर्दै देशको भविष्यका लागि सबै इराकीहरूबीच शान्ति वार्ताका निम्ति आह्वान गरेका छन् । अल-काधिमीले आफ्नो आधिकारिक ट्विटर पेजमा पोस्ट गरिएको भिडियोमा आफू र आफ्नो निवासमा रहेका अन्य कामदारहरू सुरक्षित रहेको पुष्टि गर्दै 'कायरतापूर्ण' क्षेप्यास्त्र र कायर ड्रोनले मातृभूमि वा…