एसिया Archives | Page 44 of 147 | Khabarhub Khabarhub

सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

एजेन्सी-  यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहका अनुसार मङ्गलबार राजदूत हसन इर्लू सानामा आफ्नो मिशनस्थलमा कोरोना सङ्क्रमित भएका थिए । 'दुर्भाग्यवश, उहाँ प्रतिकूल अवस्थामा स्वदेश फर्कनुभयो, र उहाँको अवस्था सुधार गर्न सबै उपचार उपायहरू प्रयोग गर्दा पनि आज बिहान उहाँको  निधन…