एसिया « Khabarhub

‘केही’ अरब नेताले रुसी आक्रमणलाई आँखा चिम्ले : युक्रेनी राष्ट्रपति

जेद्दा- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले साउदी अरबमा शुक्रबार आयोजित अरब लिगको शिखर सम्मेलनलाई सम्बोधन गर्दै केही अरब नेताहरूले आफ्नो देशमा रूसले गरेको आक्रमणको भयावह अवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् । “दुर्भाग्यवश, संसारमा र यहाँ केहीले रुसी जेलको पिंजडा र अवैध कब्जालाई आँखा चिम्लेका छन्,” जेलेन्स्कीले शिखर सम्मेलनमा उपस्थित नेताहरूसँग भने । उनले उनीहरूलाई युद्धलाई…