एसिया « Khabarhub

इण्डोनेसियाको समुद्री तटमा २ सय रोहिङ्ग्या अलपत्र

बन्दा आचे- इण्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुन्द्री तटमा आइतबार करिब दुई सय रोहिङ्ग्या शरणार्थीहरू अलपत्र परेका छन् । सन् २०१५ यता उत्पीडनमा परेका म्यान्मारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायको सबैभन्दा ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका शरणार्थी स्थानीय समयअनुसार शनिबार बिहान ३ः०० बजे डुङ्गाबाट आएका हुन् । सन् २०१७ मा म्यान्मारको सेनाले गरेको कारबाहीको निशानामा अधिकांश मुस्लिम रोहिङ्ग्या समुदाय…