Live on
Your Voice, Your Power
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित पाँच राष्ट्रहरुको समूह ब्रिक्सका परराष्ट्रमन्त्रीहरूको दक्षिण अफ्रिकामा हालै सम्पन्न बैठकपछि जारी घोषणापत्रमा आतंकवादको कडा निन्दा गरिएको छ । घोषणापत्रमा हस्ताक्षरकर्ताहरूले आतंकवादविरुद्ध लड्ने प्रतिबद्धतालाई दोहोर्याएका छन् । पाकिस्तानमा आधारित आतंकवादीहरुबाट लामो समयदेखि सीमापार आक्रमणको सामना गरिरहेको भारतका लागि यो घोषणापत्रलाई कूटनीतिक विजयीका रुपमा हेरिएको छ । संयुक्त घोषणापत्रमा…