एसिया « Khabarhub

कम्बोडिया आगलागी : मृतकको सङ्ख्या २६ पुग्यो

काठमाडौँ- कम्बोडियामा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । कम्बोडियाको क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको अधिकारीले पुष्टि गरेका छन् । कम्बोडियाली सुरक्षा अधिकारीहरूले विद्युतीय खराबीका कारण आगो लागेको बताएका छन् । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३०…