एसिया Archives | Page 59 of 162 | Khabarhub Khabarhub

मलेसियामा बाढीबाट १७ को मृत्यु, ७० हजार जना विस्थापित

एजेन्सी- मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ । हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ । मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको अधिकारीहरुले जानकारी…